संगालोखबर सम्वाददाता

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोलुङ गाउँपालिका–६ नयावनकी २४ बर्षीया छम्जी शेर्पा छन् ।

Advertisement

शनिवार साँझ ५ बजे घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!