काठमाडौं, २९ माघ। लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् ।

Advertisement

‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले अन्नपूर्णसँग भनेका छन्, ‘फागुन लागेपछि मकै रोप्ने काम हुन्छ, त्यसैले मकैको बिहे गरेका हौं ।’

मनाङे डाँडादेखि सुरु भएको बिहे कार्यक्रम गाउँमा आएर समापन भएको थियो ।

मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकको भित्री पृष्ठमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!