काठमाडौं, २५ माघ । महानगरीय प्रहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ ।  जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार  मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् ।

Advertisement

प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर घर भई सिर्जनानगर बस्ने २२ बर्षीया अमीर पण्डित र बानेश्वर बस्ने २१ बर्षीया सञ्जीव रायलाई पक्राउ गरेको छ ।, यो खबर आजको कान्तिपुर मा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!