इलाम, २८ मंसिर। इलाम नगरपालिका-५ मा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । घरमा बालेको टुकीबाट आगलागी हुँदा घर धनी ४० वर्षीया पवित्रा नेपालीको मृत्यु भएको हो ।

जलेर घाइते भएकी नेपालीलाई उपचारका लागि विपी मेमोरियल अस्पताल धरान लैजादै गर्दा झापामा मृत्यु भएको प्रहरीले जनाएको छ । घर जलेर पूरै नष्ट भएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!