संगालोखबर


काठमाडौं । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत डा. सुनीलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज काठमाडौंको खुलामञ्चमा उनले औपचारिक उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

आइतबारबाट सुरु भएको काँग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!