काठमाडौं, १२ कात्तिक । राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएरपार्किङ गरेर राखेको मिनीबसमा आगलागीका कारण क्षति पुगेको छ ।’आगो कसले लगायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!