
विराटनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनको विषयलाई लिएर ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुरको गुण्डुस्थित निवासबाट ओली र भक्तपुरको कटुञ्जेस्थित निवासबाट लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संगालोखबर 



















