संगालोखबर


विराटनगर । दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । खराब मौसमका कारण उक्त हेलिकप्टर लप्ची गुम्बानजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको हो ।

मौसम खराबीका कारण लप्चीमा आकस्मिक अवतरण गरिएको अवस्थामा हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!