काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन भएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उक्त क्षेत्रबाट सम्पर्कविहीन भएको हो ।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यस विषयमा थप विवरण आउन बाँकी छ ।