मंगलबार, जेठ ०१, २०७५
त्रिपुराकोट, डोल्पा १ जेठ । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।
उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ ।
नेपाल बन्द आह्वानको सिलसिलामा ग...