२०७७ कार्तिक १९ गते बुधबार/आजको राशिफल
बि.सं.२०७७ साल कार्तिक १९ गते बुधबार ई. सं. २०२० नोभेम्वर ४ नेपाल सम्बत ११४० कौलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण चतुर्थी , चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, परिधि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः१७ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर ज...