धनकुटामा बढे सम्बन्ध बिच्छेदका मुद्दा

धनकुटामा बढे सम्बन्ध बिच्छेदका मुद्दा
धनकुटा, १२ माघ । बैदेशिक रोजगारीमा गएका पुरुष घर फर्किएर सम्बन्ध बिच्छेद गर्ने क्रम धनकुटामा बढ्दै गएको छ । नयाँ मुलुकी ऐन आएसंगै यस्तो प्रविद्धि बढ्दै गएको जिल्ला अदालत धनकुटाले जनाएको छ । जिल्ला अदालतका अनुसार विगत छ महिनाको अवधिमा पुरुष बादि भएर सम्बन्ध विच्छेदका लागि १६ मुद्दा दर्ता गरेका छन् । जिल्ला अदालतमा विगत बर्षदेखि सम्बन्ध विच्छेदका मुद्दा दोब्बर बढेको अदालतको तथ्यांक छ । गतबर्ष ३४ व...

झापामा सिमेन्ट उद्योगका व्यवस्थापक शङ्कास्पद अवस्थामा मृत भेटिए

झापामा सिमेन्ट उद्योगका व्यवस्थापक शङ्कास्पद अवस्थामा मृत भेटिए
सुरुङ्गा, १२ माघ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । पर्शुराम अग्रवालले सञ्चाल...

धनकुटामा बिद्यार्थीलाई दुना-टपरी गाँस्न सिकाइँदै

धनकुटामा बिद्यार्थीलाई दुना-टपरी गाँस्न सिकाइँदै
धनकुटा, ११ माघ । धनकुटामा बिद्यार्थीहरुलाई दुना–टपरी गाँस्ने काम सिकाउन थालिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखि पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुनाटपरी निर्माण तालिम सुरु गरेको हो । धनकुटा नगर क्षेत्रका १० विद्यालयमा अध्ययनरत ३० जना छात्रछात्राले दुना–टपरी बनाउन सिक्दैछन् । गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर, हिले, भाषा, त्रिवेणी मावि, ...

ओखलढुङ्गा नेविसङ्घमा दुई समिति गठन

ओखलढुङ्गा नेविसङ्घमा दुई समिति गठन
ओखलढुङ्गा, १० माघ ।   नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भ्रातृ सङ्गठन नेविसङ्घलाई परेको हो । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेविसङ्घका दुईवटा समिति गठन भएका छन् । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेविसङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द...

सोलुखुम्बुमा हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

सोलुखुम्बुमा हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र
सोलुखुम्बु, १० माघ । सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडौँ सडक अवरुद्ध भएको छ । बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडौँ सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । सडक अवरु...

सङ्खुवासभामा गिट्टी बालुवा अभावले पुल निर्माणमा समस्या

सङ्खुवासभामा गिट्टी बालुवा अभावले पुल निर्माणमा समस्या
सङ्खुवासभा, १० माघ । सङ्खुवासभाका दर्जनौँ जिल्लाभित्रका विकासे आयोजनामा गिट्टी बालुवाको चरम अभाव हुँदा १४ वटा पुल निर्माण ठप्प बनेका छन् । सङ्खुवासभामा गिट्टी बालुवा उत्खनन बन्द भएपछि जिल्लाका पुल निर्माण ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । जिल्लामा सञ्चालन हुँदै आएको दुई क्रसर पाँच महीना अगाडि जिल्ला वन कार्यालयले अवैध भन्दै बन्द गराएपछि अहिले गिट्टी बालुव...

लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
खोटाङ, १० माघ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उहाँले जानकारी दिनुभयो । आमाको निधनले शोकमा पर्नुभएकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको स...

भोजपुरमा बहुविवाह गर्ने जोडी पक्राउ

भोजपुरमा बहुविवाह गर्ने जोडी पक्राउ
भोजपुर, ९ माघ । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो । विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो । ल...

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी
भद्रपुर, ९ माघ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हु...

ट्याक्सी चालकबाट बढी सहयोग

ट्याक्सी चालकबाट बढी सहयोग
सोलुखुम्बु, ९ माघ ।  मध्य दूधकोशीको काँकुमा जन्मनु भएका फुर्वा शेर्पा धेरैको धन्यवादको पात्र बन्नुभएको छ । विगत १४ वर्षदेखि अमेरिकामा ट्याक्सी चालक रहनुभएका शेर्पाले नेपालका विभिन्न व्यक्तिलाई सहयोग गर्नुभएको छ । शेर्पाले आफ्नै पहलमा जिल्लाको नेचासल्यानका आङपासाङ शेर्पा र काठमाडौँमा अनाथ बालबालिकालाई पढाउँदै आउनुभएका राजन विश्वकर्मालाई केही दिन अगाडि मात्रै सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ...
error: Content is protected !!