Big News
Holds our News specific data
सान्नेमा बन्यो दुई करोडको स्वास्थ्य चौकी भवन
धनकुटाको पाख्रीवास नगरपालिका–२ स्थित माथिल्लो सान्नेमा दुई करोड भन्दा बढीको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । २ करोड १३ लाख २३ हजारको लागतमा आठ कोठा भएको सुविधासम्पन्न दुई तले पक्की भवन निर्माण गरिएको हो ।
उदयपुरमा टिपर पल्टिँदा दुई जनाको मृत्यु
दश वर्षमा तीन गुणाले बढ्यो सडक दुर्घटना
विराटनगर र विर्तामोडबाट लागुऔषधसहित तीन जना पक्राउ
कोसी कोभिड अस्पतालबाट फरार कोरोना संक्रमित कैदी पक्राउ
एमालेसँग एक्ला एक्लै भिड्न नसक्ने भएपछि सबै धुरिए: नेता ढकाल
नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमालेसँग एक्ला एक्लै भिड्न नसक्ने भएपछि कांग्रेस, माओवादी लगायत दलले चुनावका लागि गठबन्धन गरेको टिप्पणी गरेका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनकुटा आएका नेता ढकालले बुधबार प्रेस चौतारी धनकुटाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु
भोजपुरमा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द
मोरङको सलकपुरका बन रक्षक भन्छन्,–‘घुस लिन नमान्दा सरुवा गर्दिए’
मोरङको सलकपुरस्थित सव डिभिजन वन कार्यालयमा कार्यरत सशस्त्र बन रक्षक सिपाही प्रेम विष्टले बन मास्नेहरूसँग घुस लिन नमान्दा आफूलाई सरुवा गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । विराटनगर–१२ घर भएका ५१ बर्षीय बिष्टले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।