संगालोखबर संवाददाता

धनकुटा, ८ कात्तिक । कोशी राजमार्गको धनकुटा–हिले सडकखण्ड स्थित सुकेपोखरी नजिक तरकारी बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभएपनि तरकारी पोखिएर क्षति पुगेको छ ।

धनकुटाको सुकेपोखरी नजिक दुर्घटना भएको ट्रक । तस्वीर : निरज शाही ठकुरी

हिलेबाट तरकारी लिएर धरान तर्फ जाँदै गरेको को.१ ख.३२०० नम्बरको ट्रक बुधबार बिहान व्रेक फेल भएर सडकमा पल्टिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताएका छन ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement