झापा, ३० वैशाख । दमक  नगरपालिकाकाे बसपार्कमा  बम भेटिएकाे छ । अाइतबार बिहान भेटिएकाे  बम नेपाली सेनाकाे डिस्पाेजल टाेलीले  निस्क्रिय पार्ने तयारी गरेकाे छ ।

Advertisement

बम भेटिएकाे हल्ला फैलिएपछि बासिन्दा त्रसित बनेका छन् । यातायात बन्द भएकाे छ । बम नेत्रविक्रम चन्द विप्लव नेतृत्वले राखेकाे हुन सक्ने अाशंका गरिएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!