काठमाडौं । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित संसदमा विधेयक दर्ता गरेको छ ।

Advertisement

पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार र अन्य पूर्वपदाधिकारीलाई पनि मासिक ७५ हजार उपलब्ध गराउने व्यवस्थासहितको विधेयक संसदमा दर्ता भएको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!