शनिबार, बैशाख १५, २०८१
बि.सं.२०८१ वैशाख १५ गते शनिबार ई.सं.२०२४ अप्रिल २७ नेपाल सम्वत् ११४४ चौलागा तृतिया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण तृतीया, चन्द्रमा वृश्चिक राशिमा, जेष्ठा नक्षत्र, परिधि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ०६ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनस...