कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?

कसरी भयो ‘हेल्लो’ शव्दको उत्पत्ति ?
फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द ‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभेम्बर २१ मा ...

रेडियोमा लाईभ गर्दागर्दै जन्मियो बच्चा

रेडियोमा लाईभ गर्दागर्दै जन्मियो बच्चा
काठमाडौं, १० फागुन। रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ
इरिट्रिया, ५ माघ । संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ। इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । साथै यहाँका महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइ...

सिस्नु हानाहान गरी मागी मनाउँदै

सिस्नु हानाहान गरी मागी मनाउँदै
जाजरकोट, १ माघ।   यहाँको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहान...

बलात्कार पीडितका कपडा प्रदर्शनी

बलात्कार पीडितका कपडा प्रदर्शनी
महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भडि्कला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको छ । सायद यहीँ मान्यतालाई तोड्नका लागि बेल्जियममा एक अनौठो प्रदर्शनीको आयोजना भएको छ । बेल्जियममा बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनीको आयोजना गरिएको छ । बलात्कार पीडित महिलाले बलात्कारको समयमा लगाएका कपडाको प्रदर्शनी गरिएको हो । ब्रसेल्सको मोलेनबिक जिल्लामा आयो...

खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !

खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !
सप्तरी, २४ पुस। राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको...

भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?

भेटियो बरफको विशाल चक्र, के छ रहस्य ?
चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् ।दुनियाका कैयन् प्राचीन रहसय मध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहसयमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् । नदीमा बनेको बरफको गोलाकार चक्रको रहसय जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । पानीमाथि...

यस्तो पनि : फाइभ स्टार जेल

यस्तो पनि : फाइभ स्टार जेल
काठमाडौं, २० पुस । फाइभ स्टार होटेलबारे त सबैलाई थाहै छ । तर, के फाइभ स्टार जेलबारे थाहा छ ? थाहा पाइराख्नुस्, अस्ट्रेलियामा फाइभ स्टार जेल छ । यो जेलको नाम हो ‘जस्टिस सेन्टर लियोबेन’ । यो जेल प्रसिद्ध आर्किटेक्ट जोसेफ होहेसिन्नले डिजाइन गरेका हुन् । सन् २००५ मा अस्ट्रेलियाको पहाडी इलाका लियोबेनमा यो जेल स्थापना गरिएको हो । लगभग दुई सय पाँच कैदी अट्ने यो जेलको क्षमता छ । जस्टिस सेन्टर लियोबेनम...

अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, Dog को साटो Doggo !

अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, Dog को साटो Doggo !
कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ । सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ । यहीँ ट्रेण्डलाई पक्रिँदै विश्वको चर्चित शव्दकोश मेरिएम वेब्स्टर्स डिक्सनरीले पनि यस वर्षदेखि डोगो शव्दलाई आफ्नो शव्दकोषमा नयाँ शव्दको रुपमा प्रवेश गराउने भएको छ । शव्दकोशले ट्...

पूर्व फुटबल खेलाडी बने राष्ट्रपति

पूर्व फुटबल खेलाडी बने राष्ट्रपति
काठमाडौं, १४ पुस। लाइबेरियामा पूर्वफुटबल स्टार जर्ज वेय नयाँ राष्ट्रपति चुनिएका छन् । निर्वाचनको मतगणनामा ६० प्रतिशतभन्दा बढी मतका साथ उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जासेफ बोआकीलाई हराउँदै जर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुसीको माहोल रहेको बीबीसीले लेखेको छ । जर्ज वेयले लाइबेरियाकी पहिलो ...
error: Content is protected !!