संगालोखबर सम्वाददाता

धनकुटामा मंगलबारदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता आयोजक समितिले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!