रबिन कटेल/संगालोखबर

काठमाडौं । सरकारले आइतवार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र २४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

चैत्र २७ गते आइतवारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

Advertisement

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement