संगालोखबर संवाददाता

चितवन । भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीविरुद्ध ९९ मतले अग्रता लिएकी छन् । जारी मतगणनामा वडा नम्बर २० को मतगणना भइरहेको छ ।

Advertisement

दाहालले ४२७४४ मत पाएकी छन् भने ज्ञवालीले ४२६४५ मत पाएका छन् । यसअघि भएको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरको वडा नम्बर १९ मा हिजो पुन: मतदान भएको थियो । मतदान लगत्तै मतगणना सूचारु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement