२०७४ पुस १५ गते शनिबारको राशिफल
वि.सं. २०७४ साल पुस १५ गते। शनिबार। इश्वी सन् २०१७ डिसेम्बर ३० तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वादशी, १५:३७ बजेउप्रान्त त्रयोदशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम ...