रबिन कटेल

भोजपुर । भोजपुरका पत्रकार सन्देश किरातीको निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत किरातीको आज दिउँसो निधन भएको हो ।

Advertisement

किराती नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष हुन् । उनी विगत केही समयदेखि दम, सुगर लगायत रोगबाट पीडित थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement