२०७५ फागुन १० गते शुक्रबार/आजको राशिफल

२०७५ फागुन १० गते शुक्रबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन १० गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– तृतीया, १५:११ बजेउप्रान्त चतुर्थी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छ...

२०७५ फागुन ९ गते बिहिबार/आजको राशिफल

२०७५ फागुन ९ गते बिहिबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– द्वितीया, १७:१४ बजेउप्रान्त तृतीया।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिउँसोदेखि प्रतिस्पर्धी...

२०७५ फागुन ८ गते बुधबार/आजको राशिफल

२०७५ फागुन ८ गते बुधबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन ८ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी २० तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन केही चुनौतीसँग जुध्नुपर्नेछ। तापनि मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिने...

२०७५ फागुन ७ गते मंगलबार/आजको राशिफल

२०७५ फागुन ७ गते मंगलबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन ७ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २१:५० बजेउप्रान्त प्रतिपदा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। पछि लाभ हुने...

२०७५ फागुन ६ गते सोमबार/ आजको राशिफल

२०७५ फागुन ६ गते सोमबार/ आजको राशिफल
वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिग...

२०७५ फागुन ५ गते आईतबार/आजको राशिफल

२०७५ फागुन ५ गते आईतबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन ५ गते। आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी १७ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– त्रयोदशी, २६:३२ बजेउप्रान्त चतुर्दशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आवेशमा काम गर्दा विवादमा परिनेछ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूल...

२०७५ फागुन ४ गते शनिबार/आजको राशिफल

२०७५ फागुन ४ गते शनिबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन ४ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। लेनदेनमा अलि होसियार रह...

२०७५ फागुन ३ गते शुक्रबार/आजको राशिफल

२०७५ फागुन ३ गते शुक्रबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन ३ गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी १५ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्न...

२०७५ फागुन २ गते बिहीबार/आजको राशिफल

२०७५ फागुन २ गते बिहीबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन २ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी १४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछ...

२०७५ फागुन १ बुधबार/आजको राशिफल

२०७५ फागुन १ बुधबार/आजको राशिफल
वि.सं. २०७५ साल फागुन १ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी १३ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभा...
error: Content is protected !!