रबिन कटेल

विराटनगर । प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छिन् । मिस नेपालको उपाधिका लागि फाइनलमा २४ जनाले प्रतिष्पर्धा गरेका थिए । उनीहरुलाई पछि पार्दै जोशी विजेता बनेकी हुन् ।

Advertisement

त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल बनेका छन् । प्रतियोगिताको फाइनलमा आकृति शाह, दिलाशा डोटेल, ऐश्वर्या शाही ठकुरी, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ममता ढकाल, अनुष्का पौडेल थिए ।

त्यस्तै अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, गंगा गुरुङ, ह्रतुल पौडेल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, सुस्मिता बोगटी, साफिया श्रेष्ठ, श्रृया गजुरेल, यशस्वी श्रेष्ठ र श्रीयान्सु पिया पनि फाइनलमा रहेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement