पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा भएको अज्ञात वस्तु विस्फोट घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा इलाममा पुग्दा बालिकाको मृत्यु भएको हो । Advertisement जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो । … Continue reading पाँचथर विस्फोटः एक बालिकाको मृत्यु