राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा आजबाट राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएको छ । यसको सफारी चालकले विरोध जनाएका छन् । कतिपयले समर्थन गरेका छन् भने कतिपयले विरोध जनाएको छन् । Advertisement विराटनगर–६ का महम्मद अन्सारी सिटी सफारी चलाउँदै आएका छन् । कोशी राजमार्गमा सफारी चलाउन रोक लगाएको प्रति उनको … Continue reading राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?