अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

विराटनगर । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने पुरुषको तस्बिर त्यहाँको प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो । Advertisement अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ … Continue reading अमेरिकामा नेपाली विद्यार्थीलाई गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक