विराटनगरमा बिहीबारदेखि राजमार्गमा सिटी सफारी चलाउन रोक

विराटनगर । कुनै समय विराटनगरमा रिक्साको चल्ती थियो । छोटो दूरीको यात्रा रिक्सामै सहज हुन्थ्यो । घामपानी केही नभनी रोजिरोटीका लागि यात्रु ओसारपसारमा रिक्सा चालक खटिन्थे । विराटनगर मात्र नभएर नेपालका अन्य सहरहरू विशेषगरी तराइका जिल्लामा रिक्सा महत्वपूर्ण साधन थियो । Advertisement समयसँगै प्रविधिले फड्को मार्दै जाँदा पाइडलवाला रिक्सा हराइसकेका छन् भने इ–रिक्सा अर्थात सिटी … Continue reading विराटनगरमा बिहीबारदेखि राजमार्गमा सिटी सफारी चलाउन रोक