स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या

विराटनगर । भोजपुर घर भएकी २१ वर्षकी मुना पाण्डे स्नातक अध्ययनका लागि तीन वर्षअघि अमेरिका पुगेकी थिइन् । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत उनको सोमबार साँझ टेक्सासको ह्युस्टनमा गोली हानी हत्या भएको छ । छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । Advertisement सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई … Continue reading स्नातक पढ्न अमेरिका गएकी भोजपुरकी मुना पाण्डेको हत्या