राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्ण रथयात्रामा १४३ जना व्यक्ति पक्राउ परेका छन् । चोरी, पकेटमार र अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो । Advertisement मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार विभिन्न घटनामा संलग्न भएका उनीहरूलाई पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेकामध्ये १० जना महिला छन् । पक्राउ पर्नेमा केही भारतीय नागरिक … Continue reading राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ