बहुमूल्य सामग्री बोकेर रथयात्रामा सहभागी नहुन प्रहरीको आग्रह

विराटनगर । विराटनगरमा आज निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रामा १ हजार २ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । रथयात्राका क्रममा कुनै पनि अमर्यादित घटना नहोऊन् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले सादा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिने भएपनि सबै सचेत हुन आवश्यक … Continue reading बहुमूल्य सामग्री बोकेर रथयात्रामा सहभागी नहुन प्रहरीको आग्रह