विराटनगर । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा दाबी गरिएको राधाकृष्ण रथयात्रा हरेक वर्षझैँ यो वर्षपनि आज निकालिँदै छ । ५६औं संस्करणको रथयात्रा विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ । Advertisement राधाकृष्ण मन्दिरको स्थापनासँगै वि.सं. १९८८ सालदेखि युगल जोडी भगवान श्री राधाकृष्ण आरुढ ‘खट’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ सालबाट रथयात्रामा रूपान्तरण भएको हो । … Continue reading ‘खटयात्रा’ देखि रथयात्रासम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed