विराटनगरमा राधाकृष्ण रथयात्रा दिउँसो ३ः३० बजे सुरु हुने

विराटनगर । विराटनगरमा आज निकालिने ५६ औं राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको रथयात्रा समारोह समितिले जनाएको छ । Advertisement राधाकृष्ण मन्दिरबाट दिउँसो ३ः३० बजे रथ निकालिने समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।  रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका … Continue reading विराटनगरमा राधाकृष्ण रथयात्रा दिउँसो ३ः३० बजे सुरु हुने