रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने

विराटनगर । विराटनगरमा भोलि निकालिने राधाकृष्ण रथयात्राका लागि ११४ जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार ५५ स्थानमा ट्राफिकलाई ड्युटीमा खटाइने छ । Advertisement रथयात्राका लागि सुनसरी र झापाबाट समेत २५ जना ट्राफिक प्रहरी झिकाइएको उनले जानकारी दिए । मोरङमा ११० जना ट्राफिक … Continue reading रथयात्रामा ११४ ट्राफिक प्रहरी खटाइने