धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापुमा केही बेरअघि बोलेरो गाडी दुर्घटना भएको छ । Advertisement संखुवासभातिरबाट आइरहेको गाडी उक्त स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहका अनुसार दुर्घटनास्थलतर्फ टोली परिचालन गरिएको छ । टोलीले तत्काल उद्धारका काम गर्ने उल्लेख गर्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको संगालोखबरलाई जानकारी दिए । … Continue reading धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना