सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव

विराटनगर । सुनसरीको थलाहामा टाउको नभएको शव भेटिएको छ । गढी गाउँपालिका–२ मा पर्ने थलाहामा आज बिहान पुरुषको शव टाउको विहीन अवस्थामा फेला परेको हो । उक्त शव स्थानीय ५० वर्षीय ज्ञानसन ऋषिदेवको भएको खुलेको छ । उनको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम … Continue reading सुनसरीको गढीमा भेटियो टाउको बिनाको शव