कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । Advertisement अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, … Continue reading कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा