विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक

विराटनगर । प्रदेश राजधानी विराटनगरमा ६ लेन सडक विस्तार भएको लामो समय भइसकेको छ । सडकको चौडाइ बढेपनि यसको सही प्रयोग नहुँदा सवारी आवागमन अस्तव्यस्त र दुर्घटना पनि बढ्दो छ । विराटनगरको रोडशेष चोकदेखि ढाटसम्मको सडकलाई नियाल्दा दुबै तर्फको एक लेन सडक पार्किङले ढाकिएको हुन्छ । ‘पिक आवर’ मा यसले थप समस्या निम्त्याएको छ । … Continue reading विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक