एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन

विराटनगर । नेकपा एमालेले सातैवटा प्रदेशका लागि इन्चार्जहरू तोकेको छ । आज बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शेरधन राईलाई जिम्मेवारी दिएको छ । Advertisement यसैगरी, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ । … Continue reading एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन