धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गरेका छन् । शुल्क वृद्धिविरुद्ध उनीहरूले आन्दोलनको घोषणा गरेका छन् । Advertisement धरानमा क्रियाशील १० राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै यसअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको सुनुवाइ नभएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा … Continue reading धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित