विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगर । विराटनगरको श्री हस्पिटलमा बिरामीलाई बन्धक बनाएको छ भन्ने जानकारी आयो । जानकारी पाएपछि हस्पिटल गएर बुझ्दा एक युवा डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि अस्पतालको बेडमै थिए । उनी रहेछन्, मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु । उनी डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि हस्पिटलमै छन् । विराटनगरको हस्पिटल चोकस्थित श्री … Continue reading विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन