बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडा क्षेत्र बसाइँ सराइले रित्तिँदै गएको थियो । अवसरको खोजीमा स्थानीय बासिन्दा अन्यत्र जाने क्रम तीव्र बनेको थियो । तर पछिल्लो समय भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले स्थानीयसँग मिलेर ‘तमोर पर्माकल्चर’ सञ्चालनमा ल्याएसँगै उजाडिएको क्षेत्र हराभरा भएको छ । Advertisement अवसर र सुविधाको खोजीमा उक्त गाउँका बासिन्दा … Continue reading बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा