राजीनामा दिँदै माओवादीका मन्त्रीहरू

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै माओवादी सरकारबाट अलग हुन लागेको हो । Advertisement सरकारमा माओवादीबाट सहभागी भएका चारजना मन्त्रीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका हुन् । मन्त्रीहरूको राजीनामासँगै अब माओवादी प्रतिपक्षमा बस्ने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले … Continue reading राजीनामा दिँदै माओवादीका मन्त्रीहरू