एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को अवधिमा सवारी दुर्घटनामा परी ३९७ जना मानिसले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार ३ हजार ५६३ दुर्घटनामा ३९७ जनाको मृत्यु भएको हो । Advertisement दुर्घटनाहरूमा ६ हजार ७६ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९/८० मा भएका … Continue reading एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु