धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी
धनकुटा । धनकुटाका दुग्ध किसानले सात महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले १३ करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजना विराटनगरले दुधको रकम भुक्तानी नदिएपछि उनीहरु समस्यामा परेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा दुध उत्पादक किसानहरु छन् । छथरजोरपाटी गाउँपालिका–१ स्थित हात्तीखर्क दुग्ध उत्पादनक … Continue reading धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed