विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगर । धारिलो हतियार प्रहार गरी विराटनगरमा एकजना युवकको गएराति हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी दुईजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ मा भएको घटनामा मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा कटहरीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका … Continue reading विराटनगरमा एक युवकको हत्या, २ जना घाइते