पहिरोले भेडेटार–राजारानी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

धनकुटा । धनकुटाको साँगुरीगढीमा पहिरो खस्दा आज बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ । हिजोदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि यातायात अवरुद्ध बनेको हो । Advertisement साँगुरीगढी गाउँपालिकास्थित कुइभीर र ओढारे भीरमा गएराति पहिरो खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । पहिरोका कारण भेडेटार–राजारानी सडक खण्ड अवरुद्ध भएपछि बिहानैदेखि दर्जनौं सवारी साधन … Continue reading पहिरोले भेडेटार–राजारानी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र