‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

सुनसरी । सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । आफूले ‘जलसमाधि’ लिन लागेको भन्ने लेखेर उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । Advertisement परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिइएको उनका आफन्तले बताएका छन् । घरबाट हिंड्नुअघि उनले कागजको … Continue reading ‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन