ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा

ओखलढुंगा । मोलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले स्थानीय बासिन्दाका ५ घर पुरेको छ । गएरातिको अविरल वर्षापछि झरेको पहिरोमा परी ५ घर पुरिएको हो । Advertisement प्रहरीका अनुसार स्थानीय टेकबहादुर पहारी, पेशल पहारी, अम्बरबहादुर पहारी, देवीमाया सुनुवार र दिलबहादुर विकको घर पहिरोले क्षति पुर्याएको हो । घटनामा मानवीय क्षति भने भएको छैन । … Continue reading ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा